Saturday, December 12, 2020

शीर्षस्थानको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित

एजेन्सी, २८ मंसिर । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ । स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २-० गोलअन्तरले जित निकालेको हो । यो हारसँगै एट्लेटिकोको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । रियलाई जित दिलाउनको लागि कासेमिरोले एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3a3A95R

No comments:

Post a Comment