Saturday, December 19, 2020

आफ्नो कीर्तिमानसँग बराबरी गरेकोमा मेस्सीलाई पेलेले दिए बधाइ

एजेन्सी, ५ पुष । ब्राजिलियन फुटबल लिजेन्ड पेलेले आफूले बनाएको एकै क्लबका लागि गरेको सर्वाधिक गोलको कीर्तिमान लियोनेल मेस्सीले बराबरी गरेकोमा अर्जेन्टिनी खेलाडीलाई बधाइ दिएका छन् । मेस्सीले शनिबार भ्यालेन्सियाविरुद्धको खेलमा बार्सिलोनाका लागि ६४३ औँ गोल गरे । पेलेले सो कीर्तिमान सान्तोष क्लबमा रहँदा बनाएका थिए भने जसलाई आधा शताब्दीसम्म कसैले तोड्न सकेका थिएनन् । मेस्सीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3rdaOwC

No comments:

Post a Comment