Monday, December 7, 2020

पौडीका प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरियो

काठमाडौं, २२ मंसिर । पौडीका नायब बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले एक कार्यक्रमका विच कार्कीलाई प्रशंसा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36O22gg

No comments:

Post a Comment