Saturday, December 26, 2020

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधनमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना

काठमाडौं, ११ पुष । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान)का निर्देशक सुदेशकुमार रिमालको निधनमा शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थिव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरु गोविन्दप्रसाद भट्टराई, सुभाष […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3nTTvyo

No comments:

Post a Comment