Friday, December 4, 2020

म्याराडोनाको सम्मानमा रंगशालाको नाम नै परिवर्तन

एजेन्सी, २० मंसिर । विश्व फुटबलको चर्चित नाम डिएगो म्याराडोनाको सम्मानमा रंगशालाको नाम नै परिवर्तन भएको छ । अहिलेसम्म स्टेडिओ सान पाओलोका नाममा परिचित रंगशालाको नाम म्याराडोनाको सम्मानमा अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाबाट चिनिने भएको छ । नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएका म्याराडोनाको सम्मानमा इटालियन सिरी ए फुटबल क्लब नापोलीले यो निर्णय गरेको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qrBQQq

No comments:

Post a Comment