Saturday, December 26, 2020

पुष्पलाल स्मृति ब्याडमिन्टन अर्को साता

काठमाडौं, ११ पुष । १० औं संस्करणको योनेक्स सनराइज पुष्पलाल स्मृति -याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाडौंमा हुने भएको छ । नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरु) र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38yveYt

No comments:

Post a Comment