Sunday, December 13, 2020

‘पल्सर स्पोर्टस् अवार्ड-२०७६’ पुस २८ गते हुने, विभिन्न १० विधामा अवार्ड दिइने

काठमाडौं, २८ मंसिर । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘पल्सर स्पोर्टस अवार्ड–२०७६’ पुस २८ गते हुने भएको छ । सातदोबाटोस्थित कराते हलमा हुन लागेको सो अवार्डका लागि पल्सरले मञ्चलाई २८ लाख रुपैयाँ बराबर नगद तथा जिन्सी उपलब्ध गराउने भएको छ । जसको लागि मञ्चका अध्यक्ष दूर्गानाथ सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mexBo2

No comments:

Post a Comment