Tuesday, December 15, 2020

बिल्बाओमाथि रियाल म्याड्रिडकाे सहज जित, शीर्षस्थानको रियल सोसिडाडसँग अंक बराबरी

एजेन्सी, १ पुस । स्पेनिस ला लिगामा रियाल म्याड्रिडले सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा रियाल म्याड्रिडले एथलेटिको बिल्बाओमाथि ३-१ गाेल अन्तरले पराजित गरेकाे हाे । रियाल म्याड्रिडलाई सहज जित दिलाउनकाे लागि फरवार्ड करिम बेन्जेमाको दुई गोल गरे भने टोनी क्रुसले एक गोल गरे । बिल्बाओका एन्डर कापाको गोल सान्त्वना बन्यो । १० […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38c9FfW

No comments:

Post a Comment