Tuesday, December 22, 2020

खेलाडी प्रतिभा पुरस्कारबाट सात खेलाडी पुरस्कृत

काठमाडौं, पुस ७ गते । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । ७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद 9साग) का स्वर्ण विजेता हुन् । सोही अवसरमा २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37HSYKy

No comments:

Post a Comment