Saturday, April 3, 2021

मन्त्री श्रेष्ठद्वारा हिटिङ पौडी पोखरीको उद्घाटन

काठमाडौं, चैत २१ गते । सानो भ-याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे । पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39Ez4k3

No comments:

Post a Comment