काठमाडौं, २१ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गर्नुभएको छ ।नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई आज राजधानीमा पुरस्कार प्रदान गर्दै उहाँले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी भएकाले नेपाललाई खेल पर्यटनको उपयोगी माध्यम बन्न सक्ने […]
from खेल – News24 : Premium News Channel https://ift.tt/3dzkvzc
No comments:
Post a Comment