Saturday, April 3, 2021

रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय अन्डर-१६ क्रिकेट प्रतियोगिता सुरु

प्रकाश न्यौपाने रुपन्देही, २१ चैत । रुपन्देहीको भैरहवामा प्रदेशस्तरीय अन्डर–१६ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बलियो नेपालको आयोजनामा सिद्धार्थ रंगशालामा शनिबारबाट सुरु भएको हो । पोषण र खेलकुदलाई सँगसँगै लैजाने उद्देश्यले पहिलोपल्ट लुम्बिनी प्रदेशस्तरीय अन्डर–१६ टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको बलियो नेपालका कार्यकारी प्रमुख अतुल उपाध्यायले जानकारी दिनुभयो । प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका विभिन्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3dxb5nY

No comments:

Post a Comment