Saturday, April 3, 2021

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

काठमाडौँ । प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुने लागेको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा हुनेछ । प्रतियोगितामा सहभागी टीमले बैंक खाता नं.९०१०१००००८६० मा शुल्क तिरेर टिम दर्ता गर्न सकिने दोरम्बा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3cLOYuK

No comments:

Post a Comment