Saturday, April 3, 2021

आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसीप : एपीएफको अपराजित यात्रा कायमै

काठमाडौं, २१ चैत । विभागीय टिम नेपाल एपीएफ क्लबले पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसीपमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । शनिबार भएको खेलमा एपीएफले नयाबजार सामाजिक क्लबलाई तीन शुन्यको सोझो सेटमा हरायो । त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफले नयाँबजारलाई सोझो सेटमा पराजित गर्यो । तुलनात्मक रुपमा कमजोर टिमविरुद्ध […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mgwiXe

No comments:

Post a Comment