एजेन्सी । इंग्लिस प्रिमियर लिगमा शीर्षीस्थानमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई २-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टरलाई जित दिलाउनको लागि डिफेन्डर बेन्जामिन मेन्डी र फरवार्ड गाब्रियल जेससले समान एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५८औं […]
from खेल – News24 : Premium News Channel https://ift.tt/3fS91Kj
No comments:
Post a Comment