Sunday, January 19, 2020

अजय देवगनको ‘मैदान’मा कीर्तिलाई प्रियामणिले रिप्लेस गरिन् !

काठमाडौं, ०५ माघ । अजय देवगनको आगामी फिल्म ‘मैदान’ हो । ‘मैदान’ भारतीय फुटबल टिमको कोच सइद अब्दुल रहिमको जीवनीमा आधारित फिल्म हो । यस फिल्मको मुख्य अभिनेत्रीको रुपमा साउथ अभिनेत्री कीर्ति सुरेशलाई फाइनल गरिएको थियो, तर पछिल्लो जानकारी अनुसार कीर्ति सुरेशलाई अर्की अभिनेत्री प्रियामणिले रिप्लेस गरिदिएकी छन् । रिपोर्टका अनुसार ‘मैदान’ फिल्मको लागि नेशनल […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3al6qTT

No comments:

Post a Comment