Friday, February 28, 2020

जीपी स्मृति व्याडमिन्टन : पुरुष एकलमा विष्णु कटुवाल र महिला एकलमा सीमा राजवंशी च्याम्पियन

तारा आचार्य, विराटनगर, १४ फागुन । विराटनगरमा आयोजना गरिएको गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष एकल स्पर्धाको उपाधि नेपाल प्रहरीका विष्णु कटुवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबले विराटनगरको शहीद रंगशालाको कभर्ड हलमा आयोजना गरिएको सो प्रतियोगितामा नेपाल पुलिस क्लबका कटुवालले नेपाली सेनाका नविन श्रेष्ठलाई २३/२१, २१/१० मा हराउदै उपाधि जितेका हुन् । उनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2I1NDjp

No comments:

Post a Comment