Friday, February 28, 2020

माइभ्याली गोल्डकप : गोर्खा ब्वाइजसँग भारतको कोइमा इगल ४–० ले पराजित

विनय तिम्सीना, इलाम, १५ फागुन । इलामको ठूलो टुँडिखेलमा विहीबारबाट सुरु भएको छैटौं संस्करणको माइभ्याली गोल्डकपमा रुपन्देहीको गोर्खा ब्वाइजले भारतको कोइमा इगल नागाल्याण्डलाई ४–० ले पराजित गरेको छ । खेलको पहिलो हाफ दुवै टिमले राम्रो प्रदर्शन गरेपनि गोलरहित बराबरी रह्यो । तर, दास्रो हाफमा विदेशी खेलाडी हामजटले गरेको गोलबाट गोर्खा ब्वाइजले अग्रता लिएको थियो । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T9kQjs

No comments:

Post a Comment