Friday, February 28, 2020

फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

पाेखरा, १६ फागुन । माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकले गण्डकी प्रदेश क्लबस्तरीय खुला फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरेको छ । प्रतियोगितामा कूल रु नौ लाख ८८ हजार ५३२ आम्दानी भइ र सञ्चालन खर्च कटाएर रु १७ हजार २१५ बचत भएको कार्यक्रम संयोजक राजेन्द्र गौतमले जानकारी दिनुभयो । प्रतियोगिताबाट बचत भएकाेमध्ये १० प्रतिशत मिर्गौलापीडित हरिलाल परियारलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38al2D8

No comments:

Post a Comment