Saturday, June 13, 2020

मुम्बईमा रहेकी ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण

काठमाडौं, २७ जेठ । ‘जानी नजानी’फेम अभिनेत्री निरिशा बस्नेतलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै अभिनेत्री निरिशा अस्पतालमा उपचाररत छन् । जानकारी अनुसार भारतको मुम्बईमा रहेकी अभिनेत्री निरिशा मुम्बईको कोकिला अस्पतालमा उपचारत छन् । अब उनी कोरोना संक्रमणबाट मुक्त नभएसम्म अस्पतालमै रहनेछन् । निरिशाले ‘जानी नजानी’बाट नेपाली फिल्ममा डेब्यू गरेकी थिइन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Y0X77v

No comments:

Post a Comment