Saturday, June 13, 2020

‘द भाइब्ज’ ब्यान्डको जन्मदिनको शुभकामना गीत सार्वजनिक (भिडियो)

काठमाडौं, २८ जेठ । ‘द भाइब्ज’ ब्यान्डले जन्मदिनको शुभकामना गीतको भिडियो सार्वजनिक गरेको छ । विनोद पौडेलको शब्दमा ‘द भाइब्ज’ले ‘शुभकामना तिम्रो जन्मदिनको’ गीतको भिडियो सार्वजनिक गरेको हो । निराकर एल्बममा समावेश गरिएको यस गीतलाई रोहित क्षेत्रीले कम्पोज गरेका हुन् । फेसबुकको बर्थडे विश फिचरबाट प्रेरित भएर यस गीत बनाएको ब्यान्डका गायक प्रयिन सिंहले जनाएका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3fmkduZ

No comments:

Post a Comment