Saturday, June 13, 2020

नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा

काठमाडौं, ३१ जेठ । मिस युनिभर्स नेपालले नयाँ फ्रेन्चाइज आधिकारिक रूपमा घोषणा गरिएको छ । नेपालमा मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रेन्चाइज घोषणा गरिएको हो । मिस युनिभर्स नेपाल २०१७ की नगमा श्रेष्ठ संस्थापक र सीजी कर्प ग्लोबल सह संस्थापक रहेका छन् । नेपालको एकमात्र बहु – बिलियन डलर बहु-राष्ट्रिय समूह सहसंस्थापक रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MWws5q

No comments:

Post a Comment