Saturday, June 13, 2020

नेपालको नयाँ नक्साले आज आधिकारिता पाउँदैछ ,सरकारविरुद्ध दबाब नबढाऔं : मनिषा कोइराला

काठमाडौं, ३१ जेठ । अभिनेत्री मनिषा कोइरालाले आफ्नो भूमि प्रति दर्शाएको मायाको कारण उनी हाल निकै चर्चामा छिन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत आज पनि नेपालको नयाँ नक्साबारे एक ट्वीट गरेकी छिन् । अभिनेत्री मनिषाले नेपालको संसदले देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने दिन सरकारविरुद्ध सडकबाट दवाव नदिन आग्रह गरेकी छिन् […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XXLZYZ

No comments:

Post a Comment