Tuesday, December 1, 2020

च्याम्पियन्स लिग : साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियाे

एजेन्सी,  १७ मंसिर । युइएफए च्याम्पियन्स लिगमा साविक विजेता बायर्न एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । गएराति एट्लेटिको घरेलु मैदानमा भएकाे खेलमा बायर्नले घरेलु टिमसँग १-१ गोलको बराबरी खेलेको हो । खेलको २६ औं मिनेटमा घरेलु टिमका जोआ फेलिक्सले गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए । उनको गोलसँगै पहिलो हाफमा बायर्न एक गोलले पछि परेकाे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37s65y4

No comments:

Post a Comment