Tuesday, December 1, 2020

च्याम्पियन्स लिग : लिभरपुल अन्तिम १६ मा प्रवेश

एजेन्सी, १७ मंसिर । प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा डच क्लब आयाक्स माथि १-० गोलको जित निकाल्दै एक खेल बाकीँ हुँदै लिभरपुलले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेमला लिभरपुललाई जित दिलाउन क्रुटिस जोनेसले निर्णायक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3ojkB1X

No comments:

Post a Comment