Thursday, December 10, 2020

इटलीका विश्व च्याम्पियन पाउलो रोस्सीको निधन

एजेन्सी, २५ मंसिर । इटलीका फुटबल लिजेन्ड पाउलो रोस्सीको ६४ वर्षको उमेरमा निधन भएको छ । १९८२ मा इटलीले विश्वकप जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए, उनले यस विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पनि जितेका थिए । इटालियन टिभी च्यानल राई स्पोर्टस्ले बिहीबार बिहानै रोस्सीको निधनको समाचार सार्वजनिक गरेको हो । यस टेलिभिजनमा उनी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mZ3GRX

No comments:

Post a Comment