Thursday, December 10, 2020

टि-२० बरियता : भारतीय खेलाडी रवीन्द्रलाई पछि पार्दै सन्दिप एक स्थान माथि उक्लिए

काठमाडाैं, २५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39SiL46

No comments:

Post a Comment