Friday, December 11, 2020

एन्फाले इलामको करफोक सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्दै

बिनय तिम्सीना, इलाम, २६ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोक सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । एन्फाको बिहीबार वसेको वैठकले (इलाम, धनुसा, कैलाली, गोरखा, बाँके, मकावानपुर, वर्दिया, नुवाकोट, उदयपुर, झापा, सिन्दुपाल्चोक) मा प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । प्रशिक्षण केन्द्र स्थापनाको लागि एन्फाले स्थानीय सरकारसँग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3m5O3qI

No comments:

Post a Comment