Friday, December 11, 2020

नेपाली राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

काठमाडाैं, २६ मंसिर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3gDFQsM

No comments:

Post a Comment