Tuesday, December 1, 2020

च्याम्पियन्स लिग : लुकाकुको २ गोलमा इन्टर मिलानकाे जित, नकआउट चरण पुग्ने सम्भावना जिवितै

एजेन्सी, १७ मंसिर । इटालियन क्लब इन्टर मिलानले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टर मिलानले मोन्चेङ्गलविचलाई ३-२ गोल अन्तरले हराएको हो । मोन्चेङ्गलविचको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन रोमेलु लुकाकुले दुई गोल गरे । त्यस्तै माट्यो ड्रामियनले एक गोल गरे । मोन्चेङ्गलविचका लागि अल्साने पेलेले दुई गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mveyXz

No comments:

Post a Comment