Wednesday, December 16, 2020

राखेप र कीर्तिपुर नगरपालिकाबीच सम्झौता

काठमाडौं, १ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी कीर्तिपुर नगरपालिको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ । राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै हस्तान्तरण गरिएको हो । राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IYbFQy

No comments:

Post a Comment