Thursday, December 24, 2020

पीएसजीका प्रशिक्षक टुचेल बर्खास्त

एजेन्सी, १० पुष । पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको प्रशिक्षक रहेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3aOzgym

No comments:

Post a Comment