Thursday, December 24, 2020

प्रशिक्षक ग्रान्ड मास्टर सुनिल शाक्य ‘बेस्ट ग्रान्ड मास्टर ओफ द एअर २०२०’ द्वारा सम्मानित

काठमाडौा, १० पुष । मार्शल आर्ट्सका अन्तरास्ट्रिय खेलाडी एबम प्रशिक्षक ग्रान्ड मास्टर सुनिल शाक्यलाई इन्टरनेश्नल मार्शल आर्ट्स अस्सोसियेसनले ‘बेस्ट ग्रान्ड मास्टर ओफ द एअर २०२०’ ले सम्मान गरेको छ। चेस्पिक मार्शल आर्ट्स, अमेरिका प्रमुख प्रशिक्षक समेत रहनुभएका शाक्यलाई ‘बेस्ट ग्रान्ड मास्टर ओफ द एअर २०२०’  सम्मान गरेकाे हाे । सुन् २०२० भरी शाक्यले मशाल आर्ट्समा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34ZNwkv

No comments:

Post a Comment