Wednesday, December 2, 2020

च्याम्पियन्स लिग : युभेन्टसकाे सहज जित, फ्रापपार्ट पहिलो महिला रेफ्री

एजेन्सी, १८ मंसिर । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसले युक्रेनी क्लब डेनामो किएभलाई उसैको घरेलु मैदानमा  ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसलाई सहज जित दिलाउनको लागि पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा र फेडरिको चियसाले समान एक-एक गोल गरे । खेलको २१औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33Cc429

No comments:

Post a Comment