Wednesday, December 2, 2020

च्याम्पियन्स लिग : डर्टमुन्ड अन्तिम १६ मा प्रवेश

एजेन्सी, १८ मंसिर । जर्मन क्लब बोरुसिया डर्टमुन्ड च्यापियन्स लिगको नकआउट  चरणमा प्रवेश गरेकाे छ । गएराति भएकाे खेलमा इटालियन क्लब लाजियोसँग बराबरीमा रोकिएसँगै नकआउट खेल्ने टुंगो लागेको हाे । समूह इफमा डर्टमुन्ड १० अंकका साथ शीर्षस्थानमा छ भने लाजियो ९ अंकका साथ दोस्रो स्थानमा छ । त्यस्तै, क्लब ब्रुग ७ अंकका साथ तेस्रो स्थानमा छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3g42MAN

No comments:

Post a Comment