Sunday, December 13, 2020

रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

एजेन्सी, २९ मंसिर । सिरी एमा साविक विजेता युभेन्टसले सहज जित निकालेकाे छ । गएराति भएकाे खेलमा युभेन्टसले  जेनोआलाई ३-१ गोल अन्तरले पराजित गरेकाे छ । युभेन्टसलाई सहज जित दिलाउनकाे लागि रोनाल्डोले दुई गाेल गरे भने पाउलो डिबालाले एक गोल गरे । रोनाल्डोले दुवै गाेल पेनाल्टीमार्फत गरेका थिए । घरेलु टोलीका स्टेफानो स्टुरारोले एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KntkBg

No comments:

Post a Comment