Sunday, December 13, 2020

डर्टमण्डका प्रशिक्षक बर्खास्त

एजेन्सी, २९ मंसिर ।  जर्मन क्लब बोरुसिया डर्टमण्डले मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त गरेको छ । जर्मन बुन्डेस लिग फुटबलको उपाधि दावेदार मानिएको डर्टमण्डले मुख्य प्रशिक्षक बर्खास्त गरेको हो । घरेलु मैदानमा स्टटगार्टसँग ५-१ को लज्जास्पद हार व्यहारेपछि क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो । जर्मन क्लबले आइतबार मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको बताएको हो । फेवरेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qWlDCS

No comments:

Post a Comment