Friday, December 11, 2020

सर्वाधिक पुरस्कार राशी प्रतियोगिताको उपाधि प्रिन्सलाई

काठमाडौं, २६ मंसिर । नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । प्रिन्सले नगद […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2W4zVTZ

No comments:

Post a Comment