Friday, December 11, 2020

एकै प्रकृतिका संघलाई एक हुन ‘सहजिकरण समिति’को निर्देशन

काठमाडौं, २६ मंसिर । युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/379xyWe

No comments:

Post a Comment