Saturday, December 5, 2020

सेभिल्लामाथि रियल म्याड्रिडकाे कठिन जित

एजेन्सी, २१ मंसिर । स्पेनिस च्याम्पियन रियल म्याड्रिडले सेभिल्लामाथि कठिन जिल निकालेकाे छ । ला लिगा अन्तर्गत गएराति भएकाे खेलमा रियल म्याड्रिडले सेभिल्लालाई उसमैकाे घरेलु मैदानमा १-० काे जित निकालेकाे हाे । रियललाई कठिन जितमा सेभिल्लाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2JMWEkx

No comments:

Post a Comment