Saturday, December 5, 2020

प्रिमियर लिग : फुलहममाथि म्यान्चेस्टर सिटीकाे सहज जित

काठमाडौं, २१ मंसिर । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी फुलहममाथि सहज जित निकालेकाे छ । शनिबार राति भएको खेलमा सिटीले फुलहमलाई २-० गोल अन्तरले हराउँदै शीर्ष चारमा पुगेको हो । घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र केभिन डी ब्रुइनाले एक–एक गोल गरे । सिटीले दुबै गोल पहिलो हाफमा गरेको हो । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3qutkA5

No comments:

Post a Comment