Saturday, December 5, 2020

युभेन्टसकाे पुनरागमन जित

एजेन्सी, २१ मंसिर । सिरी ए अन्तर्गत शनिबार राति सम्पन्न खेलमा युभेन्टसले पुनरागमन जित निकालेको छ। टुरिनो मैदानमा सम्पन्न खेलमा घरेलु टिमलाई २-१ गोलले हराउँदै युभेन्टसले संघर्षपूर्ण जित निकाल्यो। जितका लागि वेस्टोन म्याक्केनिन र लियोनार्दो बाउन्सिले गोल गरेका थिए। टुरिनका निकोलस एनकोउलोउले खेलको नवौं मिनेटमा गोल गर्दा पाहलो हाफमा युभेन्टस एक गोलले पछि परेको थियो। […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2L83mlL

No comments:

Post a Comment