Saturday, December 19, 2020

बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकियो, मेस्सीले पेलेकाे कीर्तिमानसँग बराबरी बनाए

एजेन्सी, ५ पुष । ला लिगामा बार्सिलोना भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ ।  गएराति घरेलु मैदान क्याम्प नोउमा भएकाे खेलमा बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएकाे हाे । खेलको २९ औं मिनेटमा भ्यालेन्सियाले मुक्टर डियाखाबीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले कार्लोस सोलेरको पासमा गोल गरेका थिए । तर मेस्सीले पहिलो हाफको इन्ज्युरी समयमा खेल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/37xSfLG

No comments:

Post a Comment