Saturday, December 19, 2020

क्रिस्टलकाे पाेस्टमा लिभरपुलको ७ गाेल

एजेन्सी, ५ पुष । प्रिमियर लिग फुटबलमा साविकको विजेता लिभरपुलले सानदार जित निकालेकाे छ । शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टलको घरेलु मैदानमा ७-० को जित निकालेको हो । क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोवेर्टाे फिर्मिन्हो र मोहमद सालहाले दुई-दुई गोल गरे । त्यस्तै टाकुमी मिनामिनो, साडियो माने र जोर्डान होन्डरसनले एक-एक गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mAO1Hi

No comments:

Post a Comment