Wednesday, December 2, 2020

च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार पाँचौ जित

एजेन्सी, १८ मंसिर ।  युइएफए च्याम्पियन्स लिगमा स्पेनिस् क्लब बार्सिलाेनाले लगातार पाँचौ जित निकालेको छ । गएराति भएकाे समूह चरणको पाँचौ राउन्डको खेलमा  बार्सिलाेनाले फेरेन्कवरेसलाई उसैकाे घरेलु मैदानमा ३-० गाेलले पराजित गरेकाे हाे । बार्सिलाेनालाई सानदार जित दिलाउनकाे लागि एन्टोेनी ग्रिजम्यान, मार्टिन ब्रेथवेट र ओउसमान डेम्बेलेले समान १-१ गोल गरे । कप्तान लियोनेल मेस्सीरलाई भने […]

from खेल – News24 : Premium News Channel https://ift.tt/39AHNVa

No comments:

Post a Comment