Saturday, June 13, 2020

सरकारविरूद्धको प्रदर्शनलाई प्रियंका कार्कीकाे समर्थन

काठमाडौं, ३१ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको कामप्रति नायिका प्रियङ्का कार्कीले असन्तुष्टि जनाएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा केही शब्द खर्चंदै उनले मुलुकमा भइरहेको सरकारविद्धको प्रदर्शनलाई समर्थन गरेकी छन् । नायिका कार्कीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकारले गरेको खर्च पारदर्शिता नभएको साथै पीसीआर परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन केन्द्रहरू सुरक्षित गर्नुपर्ने सही […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XWzzQY

No comments:

Post a Comment