Saturday, June 13, 2020

रुकुम घटनामा आधारित नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३१ जेठ । रूकुम घटनामा आधारित ‘रुकुमको घटनाले म दुखि बन्दै छु’ वोलको गीत सार्वजनिक भएको छ । मुलुकका शीर्ष नेता, लोकप्रिय संचारकर्मी तथा चर्चित कलाकारहरुले दोसीलाई कारवाही र पीडितलाई न्याय दिनु पर्ने भन्दै दिएको अभिव्यक्तिलाई समावेश गर्दै तयार पारिएको गीतमा रुकुम घटनाको चित्रण गरिएको छ । आयुस परियारको स्वरमा रहेको गीतमा आर के […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ax1zSo

No comments:

Post a Comment