Friday, February 26, 2021

चाइनामा हुने रेस्लिङ्गका लागि डेभिड छनोट

काठमाडौं, १४ फागुन । मित्र राष्ट्र चाइनामा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तर्राष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन् । डेभिड आगामी बर्ष नेपाल चाइना मैत्रीपूर्ण एवं साँस्कृतिक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ्ग प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3aTFi0w

No comments:

Post a Comment