Wednesday, February 24, 2021

मेस्सीको दुई गोल बार्सिलोनाकाे सहज जित

एजेन्सी, १३ फागुन । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एल्चेमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एल्चेलाई ३–० गो अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई सहज जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले दुई गोल गरे भने जोर्डी अल्बाले एक गोल गरे । बार्सिलोनाले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3sv3so5

No comments:

Post a Comment