Saturday, February 27, 2021

मनास्लुद्वारा कराते खेलाडी मन्डेकाजी श्रेष्ठ सम्मानित

काठमाडौं, १५ फागुन । कराते खेलाडी मन्डेकाजी श्रेष्ठलाई चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले शनिबार सम्मान गरेको छ । २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जित्दै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा मन्डे सम्मानित भएका हुन् । सागको एकै संस्करणमा करातेमा दोहोरो स्वर्ण जित्ने मन्डे एक्लो नेपाली कराते खेलाडी हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3bIAOJp

No comments:

Post a Comment